शुक्रबार, असार १२, २०८३

बानेश्वरमा निजी गाडीमाथि ढुंगा प्रहार

काठमाडौंको शंखमूलबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेको एक निजी गाडीमा ढुंगा प्रहार भएको छ। आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भइरहेका बेला बानेश्वर चोक नजिकै ढुंगा प्रहार भएको हो।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८
National life
Shivam cement

काठमाडौं- काठमाडौंको शंखमूलबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेको एक निजी गाडीमा ढुंगा प्रहार भएको छ। आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भइरहेका बेला बानेश्वर चोक नजिकै ढुंगा प्रहार भएको हो। 

बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्ड क्रुजर गाडीमाथि ढुंगा प्रहार भएको हो। गाडीको पछाडिको सीसामा ढुंगा लागेको थियो।

गाडीमा भिआईपी नेता सवार भएको भन्दै ढुंगा प्रहार गरेका हुन्।

प्रकाशित: Feb 20, 2022| 14:36 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।