काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ४० कर्मचारीको बढुवा सिफारिस गरिएको छ। सोमबार मन्त्रालयको बढुवा समितिको सचिवालयले ४० कर्मचारीको बढुवा सिफारिस गरेको हो।
रानेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूह, रा.प. तृतीय श्रेणी (प्रा) इन्जिनियर पदमा उनीहरूलाई बढुवा गरिएको सचिवालयले जनाएको छ।