बुधबार, असार १०, २०८३

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको लु४प ४३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित क्रिमसन अस्पतालमा हिजो राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८
National life
Shivam cement

काठमाडौं- कपिलवस्तुको बाणगंगा नगरपालिका-११ ओदारीमा सोमबार मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय पटहरी थारुएको मृत्यु भएको हो।

जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको लु४प ४३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित क्रिमसन अस्पतालमा हिजो राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ।

प्रकाशित: Feb 22, 2022| 10:33 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।