शनिबार, साउन ३०, २०८३

बनेपामा हराएको मोटरसाइकल ग्वार्कोमा भेटियो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले रामेछाप सुनापाती गाउँपालिका घर भई काठमाडौं बस्ने वर्ष २३ का आर्टी तामाङलाई बनेपाको भिमसेन मन्दिरबाट हराएको बा प्र ०२,०१७ प ७७२४ नम्वरको कालो–रातो रङको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

वास्तविक नम्बर प्रदेश ३ ०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाइकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ। 

प्रकाशित: Feb 24, 2022| 12:47 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।