शनिबार, साउन ३०, २०८३

शंखमूलमा पत्नी मृत फेला, बेहोस पतिलाई अस्पताल लगियो

काठमाडौं महानगरपालिका–३१ शंखमूलमा आफ्नै घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान् बेहोस अवस्थामा भेटिएका छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– काठमाडौं महानगरपालिका–३१ शंखमूलमा आफ्नै घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान् बेहोस अवस्थामा भेटिएका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार बिहीबार बिहान २९ वर्षीया सहारा गुरूङ मृत फेला परेकी हुन्। 

उनका श्रीमान् ३६ वर्षीय प्रकाश पौडेल भने बेहोस अवस्थामा फेला परेको महाशाखाले जनाएको छ। सहाराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने प्रकाशको उपचार भइरहेको छ।

प्रकाशित: Feb 24, 2022| 12:00 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।