बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेनाले निष्क्रिय पार्‍यो सुर्खेतमा फेला परेको प्रेसर कुकर बम

सेनाले निष्क्रिय पार्‍यो सुर्खेतमा फेला परेको प्रेसर कुकर बम

सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बिहीबार बिहानै बम फेला परेको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८
National life
Shivam cement

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बिहीबार बिहानै बम फेला परेको छ। बिहानै प्रेसर कुकर बम फेला पेरेको प्रहरीले जनाएको छ।

बिहान साढे ८ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ उक्त क्षेत्रलाई सुरक्षा दिएर सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

‘नो एमसीसी’ लेखिएको अवस्थामा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ। उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको समेत घर्तीले बताए।

प्रकाशित: Feb 25, 2022| 10:05 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।