बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मादक पदार्थ सेवन गरी सिनामंगलमा श्रीमतीमाथि छुरा प्रहार

मादक पदार्थ सेवन गरी सिनामंगलमा श्रीमतीमाथि छुरा प्रहार

काठमाडौंको सिनामंगलमा एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- काठमाडौंको सिनामंगलमा एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।

National life

बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमीला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरी घाइते बनाएका हुन्।

रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

प्रमीलाको घाटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ। प्रहरीले उनका श्रीमान‍्लाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 25, 2022| 08:03 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।