शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायण जंगी अड्डामा

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायण जंगी अड्डामा

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणबीच प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न जंगी अड्डामा पुगेका छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणबीच प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न जंगी अड्डामा पुगेका छन्। 

भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा विचार–विमर्श भएको थियो।

उक्त भेटवार्ताबाट दुई मुलुकका सेनाबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत पुग्‍ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ। 

आजै जनरल अनन्तनारायणले कोभिड–१९ विरुद्ध एक लाख मात्रा खोप नेपाली सेनालाई हस्तान्तरण गरेका थिए। 

प्रकाशित: Feb 24, 2022| 19:57 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।