बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगारमा जाने कामदारको पिसिआर परीक्षण नि:शुल्क

वैदेशिक रोजगारमा जाने कामदारको पिसिआर परीक्षण नि:शुल्क

वैदेशिक रोजगारीमा जाने सबै कामदारको पिसिआर परीक्षण नि:शुल्क गरिने भएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८
National life
Shivam cement

काठमाडौं- वैदेशिक रोजगारीमा जाने सबै कामदारको पिसिआर परीक्षण नि:शुल्क गरिने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै नि:शुल्क पिसिआर परीक्षणको व्यवस्था गरेको हो। 

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

अबदेखि सरकारअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकका लागि नि:शुल्क पिसिआर परीक्षण हुनेछ। तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नुपर्नेछ।

प्रकाशित: Feb 25, 2022| 13:33 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।