शनिबार, साउन ३०, २०८३

झापामा आगलागीमा परि दुई जना घाइते

झापाको शिवसताक्षी नगरपालिका-१० मा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- झापाको शिवसताक्षी नगरपालिका-१० मा आगलागी हुँदा दुई जना घाइते भएका छन्।

शिवसताक्षी नगरपालिका-१० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा गएराति आगलागी हुँदा ४३ वर्षकी बालिका भण्डारी र उनकी छोरी १४ अस्मिता भण्डारी जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइतेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।

बिजुली सर्ट भएर आगो लागेको र क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 25, 2022| 09:29 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।