बुधबार, असोज २८, २०८३

समाज

संसद् खुलाउने प्रयासमा सभामुख, कांग्रेससँग छलफल गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक खुलाउन सभामुख अग्नि सापकोटाले प्रयास गरिरहेका छन्। अहिले १२ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ। प्रतिनिधिसभा बैठक भने...
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि कारबाही गर्न नेकपाकै नेताको माग

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई अख्तियारले जोगाएको भन्नै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

नेपालको पहिलो विकेट झर्‍याे, सुवास २२ रन बनाएर आउट

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको पहिलो विकेट झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

सरकार गुलामी मानसिकताले ग्रस्तः नेकपा माओवादी (क्रान्तिकारी)

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) ले केपी ओली नेतृत्वको सरकार गुलामी मानसिकताले ग्रस्त रहेको आरोप लगाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

कर्णेलसहित २५ जनाको हत्या गर्ने सैनिक जवानलाई गोली हानेर मारियो

आफ्नै कमाण्डर (कर्णेल)सहित २५ जनको गोली हानेर हत्या गर्ने सैनिक जवानलाई पनि गोली हानेर मारिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

कांग्रेसको अवरोधबीच सभामुख सापकोटाले बोलाए संसद बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार अवरुद्ध पार्दै आएको प्रतिनिधिसभा बैठक आज (आइतबार) बोलाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

स्वस्थानी व्रत आज समापन हुँदै, के के गरिन्छ समापनमा ?

पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज (आइतबार) समापन गरिँदैछ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

दाउरा बोकेको ट्रयाक्टर ब्रेक फेल भएर पल्टियो, एक जनाको मृत्यु

सिन्धुलीकाे दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । १३ घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

कारबाहीको डर बढेपछि रातारात फिर्ता गरे पौडेल र रेग्मीले बालुवाटारको जग्गा

नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा नामसारी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

कान्तिपुर सिटी कलेजमा प्रहरीको लाठीचार्ज

पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा शनिबार प्रहरीले लाठीचार्ज गर्दा केही शिक्षक र विद्यार्थी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

अख्तियारका कर्मचारीले जनताको करबाट तलब खाएर नेकपाको काम गरे : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि पूर्वाग्रही ढंगले भ्रष्टाचारको मुद्दा चलाइएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

प्रदेश मन्त्रीको गुनासो– संघीयता इकाइमात्र भयो

प्रदेश २ सरकारका एकमन्त्रीले अहिलेको संघीयतासम्बन्धी ‘मोडेल’ प्रति गुनासो व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ नवलपुर र घोराही नगरपालिका–११ हापुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

‘संघीयता हामीले सोचेजस्तो भएन, पुनर्विचार गर्न सकिन्छ’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणाली आफूहरुले सोचेको जस्तो नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

सरकार र अख्तियारविरुद्ध जनकपुरमा नेविसंघको प्रदर्शन

नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिइएको भन्दै सरकार र अख्तियारविरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

जेठाजुले गरे बुहारीको हत्या

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउपालिका–२ मा एक व्यक्तिले भाइबुहारीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

प्रदेश २ : उपभोक्ता भुक्तानी सरकारको टाउको दुखाइ

प्रदेश २ सरकारका विभिन्न मन्त्री एवं प्रदेशसभा सदस्यमार्फत् गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको भुक्तानी अझै हुन सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

राष्ट्रपति निस्किईन् पुनर्निर्माण अवलोकनमा

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

सरकारले शक्तिको आडमा संवैधानिक निकायलाई प्रभावमा पारिरहेकाे छ : पान्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बद्री पान्डेले सरकारले शक्तिको आडमा संवैधानिक निकायलाई प्रभावमा पारेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

अख्तियारकै हवल्दार जसले सिआइबीका नाममा ४ लाख २० हजार घुस लिए

एक सुन व्यापारीलाई तर्साएर ४ लाख २० हजार रुपैयाँ घुस लिएको लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एक प्रहरी हवल्दारसहित २ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्राउ...
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६