बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले शक्तिको आडमा संवैधानिक निकायलाई प्रभावमा पारिरहेकाे छ : पान्डे

सरकारले शक्तिको आडमा संवैधानिक निकायलाई प्रभावमा पारिरहेकाे छ : पान्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बद्री पान्डेले सरकारले शक्तिको आडमा संवैधानिक निकायलाई प्रभावमा पारेको आरोप लगाएका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बद्री पान्डेले सरकारले शक्तिको आडमा संवैधानिक निकायलाई प्रभावमा पारेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस डोटी–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

उनले सरकारले जनताको हितमा काम पनि गर्न नसकेको बताए।

कार्यक्रममा २७ जनाले रक्तदान गरेको सम्पर्क समितिका सभापति दीर्घबहादुर बलायरले बताए।

प्रकाशित: Feb 08, 2020| 15:07 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।