बुधबार, भदौ ३, २०८३

नेपालको पहिलो विकेट झर्‍याे, सुवास २२ रन बनाएर आउट

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको पहिलो विकेट झरेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको पहिलो विकेट झरेको छ।

नेपालले पहिलो विकेटका रूपमा सुवास खकुरेललाई २२ रनमा गुमाएको हो।

उनलाई खेलको १४.१ ओभरमा मोहम्मद नदिमले एलबीडब्लू आउट गरे।

खकुरेल आउट भएपछि पारस खड्का ब्याटिङ गर्न आएका छन्।

प्रकाशित: Feb 09, 2020| 10:37 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।