मन्त्री साहलाई कालोमोसो गर्ने चेतावनी दिएका अध्यक्षमण्डल धनुषाका सदस्य ज्ञानेन्द्र झा ‘ज्ञानु’ लाई माफी माग्न पार्टीले निर्देशन दिएको हो । राजपा अध्यक्षमण्डलको बैठकले झालाई गल्ती स्वीकार गरी आत्मालोचना गर्न निर्देशन...
१४ वर्षको क्रिेकेट जीवनमा शुक्रबार उनले भारतसँग खेलेसँगै तीनै फर्म्याटमा सय खेल पुर्याएका हुन्। भारतसँगको पछिल्लो खेलमा उनले सो संख्या पुरा गरेका हुन्।
महाशिवरात्रि पर्वको अवसरमा भत्तलपुरको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर—आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।
पशुपतिको दर्शन गर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको छ । भक्तजनको भिड बढेपछि सुरक्षाा व्यवस्था कडा पार्न ६ हजार सुरक्षाकर्मी परिचालन...
नेपाली सेनाले शुक्रबार आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउँदैछ । राष्ट्र प्रमुखसहित देशका उच्च अधिकारीहरुको सहभागितमा टुडिखेलमा तोप पड्काएर सेनाले आफ्नो स्थापना दिवस मनाउँन लागेको हो ।