बुधबार, असोज २८, २०८३

समाज

बैतडीमा जिप दुर्घटनामा दुई गम्भीर घाइते

बैतडीमा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु

सिमेन्ट बोकेर काठमाडौं तर्फ जाँदै गरेको ट्रक त्रिशूली नदीमा खसेको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

ओलीको जन्मदिन मनाउन तेह्रथुममा सार्वजनिक बिदा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मघरमा मनाउने भएका छन् । त्यसका लागि आज ...
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

दाङमा प्रदेश एक्सपो सुरु

दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

अर्थमन्त्री खतिवडाकाे ठाउँमा वामदेवलाई सांसद बनाइने

डेढ वर्षको कसरतपछि वामदेव गौतम मनोनीत अर्थमन्त्री युवराज खतिवडालाई प्रतिस्थापन गर्दै राष्ट्रिय सभामा प्रवेश गर्ने भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

ओलीको प्रस्तावमा गोकुलमाथि नेकपाले छानबिन नगर्ने

७० करोड कमिसनका लागि मोलमोलाई गर्ने गोकुल बाँस्कोटामाथि पार्टीले छानविन गर्न नपर्ने भन्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

जनकपुरमा सुरु भयो खाद्य मेला

जनकपुरमा दोस्रो खाद्य मेला सुरु भएको छ। ‘परम्परागत, पोसिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ मूल नाराका साथ दोस्रो खाद्य मेला जनकपुरमा सुरु...
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

ट्रमा कर्नर स्थापना गर्दै प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको जोरायल गाउँपालिका–२ बुडरमा ट्रमा कर्नर स्थापना गर्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

जनताको पक्षमा सरकारले कुनै काम गर्न सकेन : उपसभापति निधि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

बागमती प्रदेशमा कर्मचारी भर्ना खुल्दै

नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

सवारी दुर्घटनामा महिलाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा आज (शनिबार) बसको ठक्करबाट महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं– एमसीसीको विषयमा निर्णय लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्न लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

प्रधानमन्त्रीसमेत एमसीसी संशोधनको पक्षमै हुनुहुन्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली पनि एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

लोकतन्त्रको आवरणमा लुटतन्त्र : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। धनगढीमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र भैरहेको बताए।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

सेनाले बम निष्क्रिय पार्‍यो

बडीमालिका नगरपालिका-९ मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मको सेनाको टोलीले निष्क्रिय पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

चोरिए पशुपतिमा सजाइएका फूल

पशुपतिमा महाशिवरात्रीका लागि सजाइएका फूल चोरी भएका छन्। शिवरात्रिको राति नै फूल चोरिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

छोरीको बीमा गराउनेलाई तीन महिना नि:शुल्क इन्टरनेट सेवा

प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

'हाइ प्रोफाइल' महिलामा डिभाेर्सको सम्भावना किन बढी?

समतामूलक समाजका महिलामा पनि उच्च पद पुगेपछि नाटकीय रुपमा सम्बन्ध विच्छेदको सम्भावना बढी हुन्छ। तर पुरुषका हकमा भने यो लागू हुँदैन किन?
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

सोमबारसम्मै वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६