बुधबार, असोज २८, २०८३

समाज

फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुल्ने

यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ। अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी...
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

बाँस्कोटाको हातमा थिए एक खर्बका सात प्रोजेक्ट

शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले सत्तारुढ नेकपा कम्युनिस्ट पार्टीद्वारा गठित कार्यदलले एमसीसीलाई संशोधनपछिमात्र अनुमोदन गर्न गरेको सिफारिसलाई प्राथमिकताकासाथ प्रकशन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

पाँच दुर्घटनामा पाँचजनाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

नेकपाको कार्यदलले बुझायो एमसीसीको अध्ययन प्रतिवेदन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे अध्ययन गर्न बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

'लुटिङ' गर्नेलाई भगवान शिवले संहार गरुन्: निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार भ्रष्टाचारमा डुबेको रहस्योद्घाटन हुन थालेको बताएका छन्। संघीयता र संविधान मास्न उद्यत अहिलेको सरकार मुलुकलाई समेत लुट्न थालेको उनले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

दुर्घटनामा विश्वभर हरेक वर्ष १३ लाखको मृत्यु, ५ करोड घाइते

सडक सुरक्षाबारे स्वीडेनको राजधानी स्टोकहोममा संयुक्त राष्ट्र संघ सदस्य मुलुकहरुको मन्त्रीस्तरीय सम्मेलन हालै सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

पशुपतिनाथमा २३३ जना हराए, र भेटिए

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

विप्लव भन्छन्- ओलीका असली चेलाका कारण देश नै लज्जित

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका असली चेलाका कारण देश नै लज्जित भएको बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

२० दिनमा तयार भयो एमसीसीबारेको नेकपा प्रतिवेदन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयसमक्ष बुझाउने भएको छ । कार्यदलको आज नेकपाको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन आज बुझाउने...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

विश्वशान्ति र प्रकृतिको सहअस्तित्वका लागि पशुपतिमा महायज्ञ

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

देशभर आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

हुम्लामा हिमपात

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

चट्याङ लागेर दुईजना घाइते

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

छिमेकमा बिहे हेर्न गएका बालक मृत भेटिए

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

पशुपतिनाथमा ४ लाख दर्शनार्थी, राति पनि मन्दिर खुल्ने

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

‘रुलिङ पोजिसन भनेको लुटिङ फेसिलिटी होइन’

कुनै पनि पदमा पुग्नु भनेको भ्रष्टाचार गर्ने छुट पाउनु नभएको उनले स्पष्ट पारे । ‘रुलिङ पोजिसन भनेको लुटिङ फेसिलिटी होइन,’ उनले भने ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

'कम्युनिस्टले आफूले आफैंलाई सिद्ध्याउँछन्'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

‘मान्छेजस्तै मातृभाषा पनि मर्दोरहेछ’

मातृभाषा दिवसमा संसारभरि उठ्ने साझा चिन्ता हो– मातृभाषाको जगेर्ना र लोप हुनबाट बचाउने जिम्मेवारी । प्रदेश–१ का भाषाशास्त्री प्राध्यापक टंक न्यौपाने भन्छन्– ‘मान्छेजस्तै मातृभाषा पनि मर्दोरहेछ ।’
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

डोरी टाँगेर बाटो छेक्दा बालकको ज्यान गयो, पशुपतिमा साधुदेखि भक्तसम्म गाँजामा लट्ठ

देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागिरहँदा केटाकेटी भने भने बाटोमा डोरीले छेकी बटुवा तथा सवारीचालकसँग पैसा मागिरहेका छन् । यसरी पैसा संकलन गरेर उनीहरु धुनी जगाउने तथा खानेकुरा खााने गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

मर्मतका लागि कालीगण्डकी तीन दिन २० घण्टा बन्द हुने

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि तीन दिन २० घण्टा बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६