बुधबार, असोज २८, २०८३

समाज

सयौं मुसहरका घरमा डोजर चलाइएपछि आन्दोलनको तयारी

सप्तरी, धनुषा र सर्लाहीका मुसहर वस्तीमा डोजर चलाएर गाउँलेको उठिबास गराइएपछि मधेशको यो विपन्न समुदाय आन्दोलनमा उत्रेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

अश्लील भिडियो बनाउने भक्तपुरबाट पक्राउ

नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

कोटेश्वरबाट जुवाडे पक्राउ

। काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित दिपक कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय विजय राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

प्रहरीले नागरिकले खोजेजस्तो सेवा दिनुपर्छः आईजीपी ज्ञवाली

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं– डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

करेन्ट लागेर पैदलयात्रीको मृत्यु

सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

नेम्वाङले बनाए बिपीको पूर्णकदको शालिक

नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

दुई बस ठोक्किँदा २० जना घाइते

नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

गोकुल बाँस्कोटाको छानबिन सरकारले गर्छः गृहमन्त्री

‘नैतिकताका आधारमा बाँस्कोटाजीले राजीनामा दिनुभएको छ। सरकारले उहाँको विषयमा छानबिन गर्ने तयारी गरेको छ,’ मन्त्री थापाले भने, ‘भ्रष्टाचार जस्ता विषयमा सरकार चुप लागेर बस्दैन। छानबिन हुनेमा तपाईंहरुलाई विश्वस्त तुल्याउन चाहन्छु।’
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

प्रदेश–२ सरकार परिवर्तन हुनसक्छः प्रचण्ड

मिथिला मध्यमा परिक्रमाको महत्वबारे अधिकांश समय बोलेका उनले परिक्रमा क्षेत्रको विकास गर्न संघीय सरकारले विशेष योजना ल्याउने तयारी गरिरहेको बताए ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी दर्ता

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

ट्राफिक प्रहरीको दैनिकीः खेप्नु सास्ती, खानु धुलो

बिहान सबेरै सडकमा निक्लिएका ट्राफिक प्रहरीले मध्यरातसम्म फुर्सद पाउँदैनन् । चेकिङ र ड्युटीले नै सामान्यतयाः १४ घण्टाभन्दा बढी सडकमै रहनुपर्ने बाध्यता छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

मिथिला मध्यमा परिक्रमामा प्रचण्डले हेलिकप्टरबाट गरे पुष्पवर्षा

परिक्रमाको आरम्भ गर्दै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्प वर्षा गरेका छन् । आइतबार बिहानै मिथिला विहारी नगरपालिकाको कचुरी पुगेका उनले हेलिकप्टरबाट पुष्प वर्षा गरेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

प्रधानमन्त्रीले बालुवाटारमा केक काटेर मनाए जन्मदिन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केक काटेर आफ्नो ६९ औं जन्मदिन मनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

शान्ति सुरक्षालाई सुदृढ बनाउन गृहमन्त्रीको नयाँ रणनीति

गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अपनाइएको बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

हुम्लामा नयाँ शैक्षिक सत्र सुरु, विद्यालय पुगेनन् शिक्षक

उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएको साता बित्दा पनि यहाँका विद्यालयमा शिक्षक पुगेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

मन्त्रीलाई स्वागतसँगै सडकमै ज्ञापनपत्र

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागको लामो फेरिस्त बुझाएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

कोरियाका नेपाली सुरक्षित, तर जोखिममा

कोरियाभर करिब ४० हजार कामदार, २५ सयजति विद्यार्थी र एक हजारको हाराहारीमा अन्य कामको सिलसिलामा नेपालीहरु रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

आइजीपीको ब्रिफिङमा गएको प्रहरी भ्यान ट्रकसँग ठोक्कियो, पाँच प्रहरी घाइते

रौतहटको चन्द्रनिगाहपुर नजिकै ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिदा पाँच जना प्रहरी घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिँदै

अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६