बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वशान्ति र प्रकृतिको सहअस्तित्वका लागि पशुपतिमा महायज्ञ

विश्वशान्ति र प्रकृतिको सहअस्तित्वका लागि पशुपतिमा महायज्ञ

 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

महाशिवरात्रीको अवसरमा प्रकृति र मानव जगतको सन्तुलन, सहअस्तिव तथा विश्व शान्ति मानव कल्याणका लागि भन्दै विश्व शान्ति महायज्ञ आयोजना गरिएको छ। पशुपतिनाथको रुद्रगाडेश्वरमा शुक्रबार भएको महायज्ञमा १०८ जना ब्राह्मणले विशेष पूजा गरेको आयोजकले जनाएका छन्।

विश्व हिन्दू महासंघको आयोजनामा भएको यज्ञमा ॐकार परिवारको सहभागिता रहेको छ । ॐकार परिवारमा हिन्दूमात्र नभई सिख, बौद्ध, जैन पनि पर्छन्।

आज दिनभर शतचण्डी, महारुद्री, नवचण्डी, लक्ष्य हवन, शयन कालमा लक्ष्य दिप प्रज्वलन, भजन किर्तन गरेपछि मध्य रातमा पशुपतिनाथ तारकेशवर महादेवको पूजा स्नान र पञ्चायनबाट घ्यूको प्रज्वलन गरिने आयोजकको भनाइ छ ।

प्रकाशित: Feb 21, 2020| 16:34 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।