बिहीबार, भदौ ४, २०८३

‘रुलिङ पोजिसन भनेको लुटिङ फेसिलिटी होइन’

कुनै पनि पदमा पुग्नु भनेको भ्रष्टाचार गर्ने छुट पाउनु नभएको उनले स्पष्ट पारे । ‘रुलिङ पोजिसन भनेको लुटिङ फेसिलिटी होइन,’ उनले भने ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले देश लुट्न खोज्ने कसैलाई नछाड्ने बताएका छन्। उनले भने, ‘लुट्न खोज्यो भने कसैलाई छोडिदिनँ, कसैको मुख हेर्दिनँ ।’ शुक्रबार आयोजित एक कार्यक्रममा उनले हिजो राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लक्षित गर्दै यस्तो बताएका हुन्। बाँस्कोटालाई प्रधानमन्त्री निकट व्यक्तिको रुपमा लिइन्छ ।

‘समृद्ध नेपाल सुखी नेपाली भनेको पनि निकै समय भइसक्यो । तर खै त समृद्धि भन्छन् मान्छेहरु । समृद्धि हासिल गर्नु कविता लेखेजस्तो होइन नि । समय लाग्छ । बन्दैछ नि। धरहरा बन्दैछ, रानीपोखरी बन्दैछ । अरु धेरै संरचना बन्दैछन् । देशकै अर्थतन्त्र भत्किएको छ । हामी पछाडि छौं तर पछाडि परिरहने कुरा हामीलाई मञ्जुर छैन,’ उनले भने।

कुनै पनि पदमा पुग्नु भनेको भ्रष्टाचार गर्ने छुट पाउनु नभएको उनले स्पष्ट पारे । ‘रुलिङ पोजिसन भनेको लुटिङ फेसिलिटी होइन,’ उनले भने ।

 

प्रकाशित: Feb 21, 2020| 15:32 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।