बिहीबार, भदौ ४, २०८३

बैतडीमा जिप दुर्घटनामा दुई गम्भीर घाइते

बैतडीमा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि धनगढी पठाइएको छ। घाइतेको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार पाटन नगरपालिका–३, बोहरी गाउँबाट डडेलधुरा जाँदै गरेको से१ज २१३ नम्बरको जिप बिहान २ बजे धुरामा दुर्घटना भएको हो।

दुईजना सवार रहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 23, 2020| 09:35 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।