मंगलबार, असोज २७, २०८३

समाज

राष्ट्रपति भण्डारी सुदूरपश्चिममा

नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

घुस लिएको अभियोगमा वडाध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले समरिमाई गाउँपालिकाका ५ का वडाध्यक्ष श्रवण कुमार यादवलाई कार्यलयबाटै पक्राउ गरेको छ। अख्तियारको टोलीले उनलाई घुस लिएको अभियोगमा पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

नेपाल ट्रस्टको जग्गामा मेरो नाम जोड्नु आपत्तिजनक : देउवा

नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

सरकारको प्रवक्तामा अर्थमन्त्री खतिवडा

सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

कोरोना भाइरसबाट दक्षिण कोरियामा १२, इरानमा १५ को मृत्यु, फ्रान्समा पनि संक्रमण

कोरोना भाइरस (कोभिड– १९) संक्रमणका कारण मृत्यु हुनेको संंख्या दक्षिण कोरियामा १२ र ईरानमा १० पुगेको छ भने फ्रान्समा पनि यो भाइरसबाट तीन जना संक्रमित भएकोमा एकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

‘एक–दुई हजारको केक काट्नुभन्दा सिटामोल किन्छु’ (भिडियाे)

उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यू तपाई‌ंलाई बर्थडेको केक बोक्न हेलिकप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि अप्ठ्यारो लागेन ?’
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

काठमाडौंका घरबेटीले गरे जातीय विभेद, सांसद विश्वकर्माद्वारा कारबाहीको माग

सांसद विश्वकर्माले जातिय भेदभाव र छुवाछूतको व्यवहारविरुद्ध संविधानको धारा २४ एवं जातिय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६४ अनुसार कारबाहीको माग पनि गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

‘तेह्रथुमको बुकुरो घरबाट काठमाडौंमा महल कसरी भयो ?’

उनले थपे, ‘अर्काले दिएको चप्पल लगाउने हामी नेताहरु कसरी चिल्लो कारमा हिँडेका छौं ? हामी सबैको सम्पति छानविन हुनुपर्छ।’ भट्टराईले जनलोकपाल विधयेक ल्याउन पनि माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

मातातीर्थको जग्गाबारे बाबुरामले दिए यस्तो प्रस्टीकरण

सभामुखसँग विशेष समय लिएर बोलेका भट्टराईले भने, ‘फागुन ३ गते ममाथि कृपा गरेर प्रधानमन्त्रीले मेरो चर्चा गरिदिनुभयो संसदमा। मातातीर्थ, सतुंगल, इचंगुको जग्गाबारे उहाँले प्रश्न उठाउनुभएको छ। त्यसबारे प्रस्ट पार्न चाहन्छु...
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, संविधान संशोधन कार्यदल भंग

यसैगरी बैठकले यसअघिको सचिवालय बैठकले गठन गरेको माधव नेपाल नेतृत्वको संविधान संशोधन कार्यदल भंग गर्ने पनि निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

भक्तपुरमै पुनःनिर्माण अलपत्र

भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएको निजी आवास निकै सुस्ताएको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

घरमा ठोक्कियो ट्रक

ट्रक आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै थियो। घरमा कोही पनि नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

ओली–प्रचण्डबीच छलफल, संविधान संशोधन मुख्य एजेन्डा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

रमेश खरेलले भने– पार्टी खोल्न लागेको होइन

राजनीतिक पार्टी खोल्न लाग्नुभएको हो ? भन्ने नेपाल समयको जिज्ञासामा उनले भने, ‘हाम्रो नेपाल हामी नेपाली अभियान सुरु गर्न लागेका हौं। देशमा सुशासनका लागि अभियान चलाउने योजना हो। यसको औपचारिक...
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

बाबुरामले ओलीलाई भने- 'प्रधानमन्त्रीज्यू ! संसदमा इँजार कसेर आउनुस्'

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपीशर्मा ओलीलाई इजार राम्रोसँग कसेर संसद्मा आउन सुझाव दिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

मगर दिवसमा सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

कोरोनाको असर मास्क र औषधि बजारमा, कति छ स्टक ?

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका अनुसार चीनमा पनि औषधि उत्पादन हुन छोडेको छ । साथै आयातमा समेत अवरोध हुँदा औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य २० देखि...
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

राष्ट्रपतिको स्वागतमा पाटन नगरपालिकाले दियो सार्वजनिक बिदा

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका अवसरमा पाटन नगरपालिकाले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

यौन सम्बन्धको भिडियो बनाएर ब्ल्याकमेलिङ गरेपछि आत्महत्या

आफैले यौन सम्बन्ध राखेको भिडियो देखाएर ब्ल्याकमेलिङ गरेपछि मोरङमा एक विवाहित महिलाले आत्महत्या गरेकि छिन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

धुम्मिएको आकाश कहिले खुल्छ ? यस्तो हुनेछ शुक्रबारसम्मको मौसम

आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र भोलिबाट मौसम सफा हुँदै जानेछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६