मंगलबार, असोज २७, २०८३

समाज

गुटमा लाग्नेको भविष्य छैनः नारायणकाजी

पोखरामा आयोजित पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा उनले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिष्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम...
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

हिमपातले विकास योजना प्रभावित

गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए । यसअघि यही फागुन ९ गते हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको...
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

उखु किसानले पाउन थाले पैसा, एउटा उद्योग अझै बन्द

सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ। उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११...
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

वामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई थप अधिकार !

संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार स्पष्टैसँग व्याख्या गरेको छ। तर, मुलुकमा त्यस्तो कुनै अप्ठ्यारो आइलागिहाल्यो भने राष्ट्रपतिको पनि अधिकार थप्नुपर्छ भन्नेमा नेताहरूले छलफल तीव्र पारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

काठमाडौंको बाफलमा श्रीमती र सालीमाथि एसिड प्रहार

काठमाडौंको बाफलमा एक व्यक्तिले श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

प्रहरी समायोजन प्रक्रिया सुरु, यसरी हुँदैछ समायोजन

सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

४० देशको शान्ति सेनाको नेतृत्वमा उपरथी हमाल

नेपाली सेनाका उपरथी ईश्वर हमालले बहुराष्ट्रिय शान्ति सेनाको नेतृत्वको जिम्मेवारी पाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

प्रदीप ज्ञवालीले भने– संविधान संशोधन बेमौसमी बहस

सत्तारुढ दल नेकपाका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनलाई बेमौसमी बहसको संज्ञा दिएका छन्। संविधान संशोधनका लागि नेकपाले कार्यदल गठन गरेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

केशरमहलको प्रबलीकरण २०७८ सालमा सकिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशरमहललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रबलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

प्रजातन्त्रका लागि फेरि संघर्ष गर्नुपर्ने बेला आयोः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा उनले सरकारको गलत कार्यशैलीविरुद्ध...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

गैंडा गणना चैत १ गतेदेखि

दुर्लभ एक सिङ्गे गैंडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

दिल्लीमा भड्कियो दंगा, १० को मृत्यु, सयौं घाइते

नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच सोमबारदेखि जारी भिडन्तबाट भारतको राजधानी दिल्लीमा कम्तिमा १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

प्रदेश २ मा नेकपा सरकार अमान्य : यादव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले प्रदेश २ मा आफूहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार मान्य नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

पूर्व डिएसपीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हुँदै नभएका कर्मचारी कार्यरत रहेको देखि शव ओसारेको देखाएर साढे ३१ लाख भ्रष्टाचार गरेको अभियोगमा एकजना प्रहरीका पूर्व डिएसपीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

झरीले मिथिला मध्यमा परिक्रमाका श्रद्धालुको बिजोग, एकको मृत्यु

१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी एक तिर्थालुको निधन भएको छ। मिथिला बिहारी डोलासँगै परिक्रमा गरिरहेका मिथिला बिहारी नगरपालिका कचुरीका साधु निर्धन यादवको मंगलबार भारतको कल्याणेश्वरमा निधन भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

छाउगोठ भत्काउन जाग्यो कर्णाली : चेली घरभित्र, देउता घरबाहिर

कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी अर्थात् रजश्वला हुँदा बार्ने चलन छ। महिनावारीको बेलामा महिला र किशोरीहरुलाई घरभित्र पस्न दिइँदैन। घरदेखि टाढा रहेको गोठमा राखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

नक्कली प्रमाणपत्र पेश गरी जागिर खानेविरुद्ध भ्रष्टाचार मुद्दा

यस्तै १० हजार रुपैयाँ घुससहित पक्राउ परेका आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

डिजिटल प्रविधिबाट पानी वितरण गर्न ड्रोनबाट अध्ययन

सुर्खेत उपत्यकामा पानी वितरण प्रणाली परिवर्तन हुने भएको छ । पानीको चुहावट रोक्न र वैज्ञानिक रुपले पानी वितरण गर्न डिजिटल (स्काडा) प्रणाली अपनाउन लागिएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

एक वर्षपछि हेलिकप्टर दुर्घटनाको प्रतिवेदन सार्वजनिक, औंल्यायो यस्ता कारण

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत ७ जना बोकेको हेलिकप्टर गत वर्ष फागुन १५ गते दुर्घटना हुँदा हेलिकप्टरमा रहेका सबैको मृत्यु भएको थियो ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

काठमाडौं आसपासमा असिनापानी

नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६