मंगलबार, असोज २७, २०८३

समाज

सत्तारुढ सांसदका कुर्सी खाली, विधेयक प्रस्तुत गर्न गणपूरक संख्यै पुगेन

सत्तारुढ दलका सांसदहरु बस्ने कुर्सी भने बैठकको सुरुदेखि नै खाली देखिएका थिए । प्रतिनिधिसभामा सांसदको गणपूरक संख्या नपुग्दा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक प्रस्तुत हुन सकेन ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

लैनचौरमा नयाँ भारतीय राजदूत १९ गतेदेखि

तत्कालीन राजदूत मन्जिव सिंह पुरीको कार्यकाल सकिएपछि भारतले क्वात्रालाई नेपाल पठाउन लागेको हो। यसअघि उनी फ्रान्समा राजदूत थिए ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

राष्ट्रियसभा सदस्यको शपथ २१ गते

शपथ ग्रहणमा सहभागी हुन राष्ट्रिय पोसाक अथवा आ–आफ्नो पहिचान झल्किने पोसाक लगाएर आउनु पर्नेछ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

निष्ठावान् महेन्द्रनारायण, जसले शासकसामु कहिल्यै घुँडा टेकेनन्

महेन्द्रनारायण निधि नेपाली राजनीतिको इतिहासमा बिर्सन नसक्ने नाम। गान्धीवादी, निष्ठावान्, प्रतिबद्धलगायत विशेषण जोडिन्छ उनको नाउँअगाडि।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

'संसदमा आउनुस् प्रधानमन्त्रीज्यू ! निम्छरो होइन, सही प्रश्न सोध्छौं'

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर आफ्ना प्रश्नको सामाना गर्न चुनौति दिएका छन्। थापाले प्रधानमन्त्रीलाई डाँडाकाँडा, तालतलैया घुम्न नभई संसदमा आएर आफूहरुसँग आँखामा आँखा जुधाएर...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

एमसीसीको विरोधमा अमेरिकी दूतावासअगाडि प्रदर्शन

नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

देशैभर नेपाल ट्रस्टको सम्पत्ति, कहाँ कति ?

श्वेतपत्रका अनुसार नेपाल ट्रस्टको कुल जग्गा देशभर गरेर २१ हजार ५ सय ६२ रोपनी, ४ आना, २ पैसा, १ दाम जग्गा छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

कांग्रेसले भन्यो - प्रधानमन्त्रीज्यू संसदमा आउनुस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर जवाफ दिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको चिनियाँ विश्वविद्यालयको दाबी

टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप विकसित गरेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

कर्णालीमा खसेको जीप निकालियो, चालकको मृत्यु (अपडेट)

नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

टोखामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

गम्भीर घाइते भएका चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भई हाल काठमाडौं मनमैजु बस्ने ३० वर्षीय हित बहादुर तामाङको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

अर्घाखाँचीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

जिल्लाको भूमिकास्थान नगरपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

बाँस्कोटाकाे अडियोबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिने

प्रधामन्त्री केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनसम्बन्धी अडियो प्रकरणबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। बैठक १ बजे बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

ब्याक गर्दा कर्णाली नदीमा जिप खस्यो, चालक बेपत्ता

कालिकोटको नरहरि गाउँपालिकाबाट रास्कोटतर्फ गुडेकाे जिप कर्णाली नदीमा खसेको छ
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

शाखा अधिकृतको पहिलो चरणमा ३३५३ उत्तीर्ण (नतिजा सूचीसहित)

लोक सेवा आयोगले माघ २५ गते लिएको शाखा अधिकृत (अप्राविधिक) को पहिलो चरणको परीक्षामा ३३५३ परीक्षार्थी उत्तीर्ण भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

जनप्रतिनिधिलाई जमिन जोगाउनै गाह्रो

भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर भूकम्पपछि सार्वजनिक जमीन अतिक्रमणको क्रम बढेको बताउँछन्। उनले भने, “जिल्ला–जिल्लाको सीमा अतिक्रमणबारे छानबिन गर्नुपर्ने भइसक्यो, यसबारे जाँचबुझ आयोगको सक्रियता चाहियो ।”
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

‘जागिर खाने थलो बन्यो सिटीइभिटी’

सिटीइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो । उनले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटीइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

मेलम्चीमा फेरि समस्याः सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

संविधान संशोधन गरेर जुवा खेल्न सकिन्‍न: उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

आत्तिएर चिच्याउन थाले दैलेख कारागारका महिला कैदीबन्दी

जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिएर चिच्याउने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६