बिहीबार, भदौ ४, २०८३

ब्याक गर्दा कर्णाली नदीमा जिप खस्यो, चालक बेपत्ता

कालिकोटको नरहरि गाउँपालिकाबाट रास्कोटतर्फ गुडेकाे जिप कर्णाली नदीमा खसेको छ
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

सुर्खेत- कालिकोटको नरहरि गाउँपालिकाबाट रास्कोटतर्फ गुडेकाे जिप कर्णाली नदीमा खसेको छ ।

लु १ ज ४१४१ नम्बरको बोलेरो जिप खस्दा चालक दैलेख गुराँस गाउँपालिका–४ दैलेखका १९ वर्षे चक्रबहादुर खड्का बेपत्ता भएका छन् ।

बेपत्ता चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। चालकको खोजी र नदीबाट जीप उत्तार्नका लागि प्रहरी घटनास्थलतर्फ गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाका जानकारी दिए।

उनका अनुसार यात्रु ओरालेर ब्याक गर्ने क्रममा कर्णाली नदीमा खसेको हो। जितेगडा बजारको पुल पारी बिहान १० बजेतिर दुर्घटना परेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Feb 25, 2020| 11:13 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।