बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शाखा अधिकृतको पहिलो चरणमा ३३५३ उत्तीर्ण (नतिजा सूचीसहित)

शाखा अधिकृतको पहिलो चरणमा ३३५३ उत्तीर्ण (नतिजा सूचीसहित)

लोक सेवा आयोगले माघ २५ गते लिएको शाखा अधिकृत (अप्राविधिक) को पहिलो चरणको परीक्षामा ३३५३ परीक्षार्थी उत्तीर्ण भएका छन्।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– लोक सेवा आयोगले माघ २५ गते लिएको शाखा अधिकृत (अप्राविधिक) को पहिलो चरणको परीक्षामा ३३५३ परीक्षार्थी उत्तीर्ण भएका छन्।

यी परीक्षार्थीले अब आयोगले खुलाउने विभिन्न समूहको विज्ञापनमा दरखास्त दिन पाउनेछन्। परीक्षामा सहभागी २५०४३ मध्ये २१६०० भने अनुत्तीर्ण भएका छन्।

पहिलो चरणमा उत्तीर्ण हुनेले मात्र दोस्रो चरणको परीक्षामा सामेल हुन पाउने लोकसेवा आयोगले जनाएको छ।

दोस्रो चरणको परीक्षाका लागि छनोट भएका उम्मेदवाहरूले साबिककै प्रवेशपत्रबाट आयोगका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयहरूबाट तोकिने परीक्षा केन्द्रमार्फत सहभागी हुन पाउनेछन्।

यस्ताे छ नतिजा सूची :

प्रकाशित: Feb 25, 2020| 10:57 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।