मंगलबार, असोज २७, २०८३

समाज

एमसीसी सैन्य रणनीति हो : दाहाल

नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

पुस्तक कर : ज्ञानमा कि व्यापारमा ?

करका कारण पुस्तकको मूल्य बढ्ने विक्रेताहरु बताउँछन्। नेपालमा विस्तारै फैलिँदै गएको पठन संस्कृतिलाई करले खलबल्याउने विक्रेताको तर्क छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

सीपी मैनालीसहित सबै घाइतेलाई काठमाडौं ल्याइयाे

सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

‘राष्ट्रियसभामा मेराे सदस्यताबारे २१ गते थाहा हुन्छ’

अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आफू राष्ट्रिय सभा सदस्यको रुपमा दोहोरिने–नदोहोरिने बारेमा अहिले नै केही भन्न नसकिने बताएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

रमेश खरेलको अभियान टिममा कुरा नमिलेपछि स्थगित

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान समूहमा कुरा नमिलेपछि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

जनार्दन शर्माको प्रश्न, ‘ श्वेतपत्रमा मेरो नाम लेखेर तर्साउन खोजिएको हो?’

सत्तारुढ नेकपा जनार्दन शर्माले नेपाल ट्रस्टले जारी गरेको श्वेतपत्रमा आफ्नो राखिएको आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

सीपी मैनाली चढेको गाडी दुर्घटना

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली कार दुर्घटनामा परी घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

लुम्बिनीको विकासमा स्वार्थ समूहको अवरोधः मुख्यमन्त्री पोखरेल

लुम्बिनीको दीर्घकालीन विकासका लागि गम्भीरता जरुरी रहेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

माथिल्लो तामाकोसीबाट असारभित्र विद्युत् उत्पादन गरिने

स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

'कमजाेर' ओलीका दुई विकल्प : एक्लै हिँड्ने कि वामदेव बोक्ने ?

पार्टीमा अंकगणितका हिसाबले कमजोर देखिएका ओलीको छटपटी वामदेवको मुद्दामा आएर छताछूल्ल भएको वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

कसले खायो तुलसीपुरको हजार बिघा सरकारी जग्गा ?

नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

कोरोना संक्रमण ३७ देशमा, मृत्यु हुनेको संख्या २८०१, कहाँ कति (सूचीसहित)

चीनमा २७४४ को मृत्यु भएको छ भने मृत्यु हुने ५७ जना अन्य मुलुकका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

साझा पार्टीको राष्ट्रिय भेला लुम्बिनीमा

भेलामा सहभागी हुन लुम्बिनीमा देशविदेशका ५०० भन्दा बढी कार्यकर्ताको उपस्थिति भइसकेको आयोजकले बताएका छन् । लुम्बिनी घोषणापत्र जारी गर्दै भेला फागुन १७ गते सकिने आयोजकले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

आज र भोलि घाम लाग्ने, शनिबारदेखि फेरि वर्षा

शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

आसलाग्दो नेताको अवसान, यसरी भएको थियो दुर्घटना

पर्यटनमन्त्रीमा बहाल रहेकै बेला गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा अधिकारीको निधन भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

सचिव कार्कीकी श्रीमती हत्याको रहस्य प्रहरीले खोल्न सकेन

मुना कार्कीको हत्या तथा घरेलु कामदार विजय चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान ९० प्रतिशत सकिए पनि हत्या र आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

बरामद गरेको सुन प्रहरीले नै बाँडीचुँडी खाए, १६ प्रहरी निलम्बनमा

नियन्त्रणमा लिएको सुन बाँडीचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

म्याग्दे गाउँपालिकामा मगर दिवसको सार्वजनिक बिदा

मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

वामदेवका कारण बबन्डरः पार्टी छाड्न ओलीलाई झलनाथको चेतावनी

वरिष्ठ नेता झलनाथ खनालले भनेका छन्- 'कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो होइन भने पार्टीको निर्णय टाउकाले टेकेर पनि कार्यान्वयन गर्नुपर्छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६