बिहीबार, भदौ ४, २०८३

साझा पार्टीको राष्ट्रिय भेला लुम्बिनीमा

भेलामा सहभागी हुन लुम्बिनीमा देशविदेशका ५०० भन्दा बढी कार्यकर्ताको उपस्थिति भइसकेको आयोजकले बताएका छन् । लुम्बिनी घोषणापत्र जारी गर्दै भेला फागुन १७ गते सकिने आयोजकले बताएका छन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

भैरहवा । साझा पार्टीको राष्ट्रिय भेला आज (बिहीबार) लुम्बिनीमा हुँदैछ। भेलालाई पार्टीका संयोजक रविन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य, संगठन विभाग प्रमुख केशव दाहाल, राजनीतिक समिति प्रमुख मुमाराम खनाललगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीका प्रदेश नंं. ५ संयोजक अनुपमान सैंजुले बताए।

भेलामा सहभागी हुन लुम्बिनीमा देशविदेशका ५०० भन्दा बढी कार्यकर्ताको उपस्थिति भइसकेको आयोजकले बताएका छन् । लुम्बिनी घोषणापत्र जारी गर्दै भेला फागुन १७ गते सकिने आयोजकले बताएका छन्।

देशको राजनीतिमा छाएको निराशा र अन्योल चिर्दै जनचाहना बमोजिमको आशा, विश्वास र भरोसाको वैकल्पिक राजमार्ग निर्माणको लागि भेलाले महत्वपूर्ण सन्देश दिने पार्टीले विश्वास व्यक्त गरेको छ।

प्रकाशित: Feb 27, 2020| 09:39 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।