मंगलबार, असोज २७, २०८३

समाज

घुस लिँदालिँदै वडा सचिव पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

दुर्घटनामा गम्भीर घाइते भएका माले महासचिव मैनाली खतरामुक्त

दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनाली खतरामुक्त भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

सुनको मूल्य पाँच सय घट्यो

सातायता उतारचढाव देखिएको सुनको मूल्य आज (शुक्रबार) पाँच सय रूपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

सूर्यविनायक–जडिबुटी सडकमा नयाँ लेन नियम, कम होला त ट्राफिक जाम ?

लेन अनुशासन पालना नहुँदा मासिक २०० को हाराहारीमा सडक दुर्घटना हुन थालेपछि प्रहरीले नयाँ व्यवस्था लागू गरेको हो। ७ किमी लम्बाइ भएको उक्त सडक खण्डमा प्रतिमिनेट ५१ वटा मोटरसाइकल र...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

कोरोनाको शंकामा कुकुर पनि क्वारेन्टाइनमा

हङकङमा घरपालुवा कुकुरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा क्वारेन्टाइन्मा राखिएको स्वास्थ्य अधिकारीले शुक्रबार बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

काठ नआएपछि काष्ठमण्डप पुनःनिर्माण प्रभावित

काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

इरानकी उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण, २६ को मृत्यु

कोरोना भाइसरबाट आतंकित बनेको इरानमा उपराष्ट्रपतिलाई संक्रमण देखिएको छ । उपराष्ट्रपति मासुमेह एब्तेकारलाई कोरोना भाइरस देखिएको पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

ओलीबाहेकका नेताहरु गोप्य छलफलमा, के पाक्दैछ प्रचण्ड निवासमा ?

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस नगर्ने प्रधानमन्त्रीे केपीशर्मा ओलीको चेतावनीपछि ओलीबाहेकका शीर्ष नेताहरु गोप्य छलफलमा जुटेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

हेलिकप्टरबाट जस्तापाता खसेपछि स्थानीय त्रसित

उडिरहेको हेलिकप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

फरक धारको राजनीतिक शक्तिको रूपमा स्थापित भएका छौं : मिश्र

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टी फरक धारको राजनीतिक शक्तिको रूपमा स्थापित भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

विवाह गर्न नमान्दा एसिड प्रहार गर्नेलाई आठ वर्ष कैद

जिल्ला अदालत, मकवानपुरले हेटौंडाकी एक युवतीमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिकलाई आठ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

संसद् छलेर इन्धनमा थप कर

संसदबाट अनुमोदन गराएर मात्रै कर लगाउनुपर्ने अभ्यासविपरीत सरकारले इन्धनमा पूर्वाधार विकास कर बढाएर उपभोक्तामाथि अतिरिक्त भार थोपरेको छ। बजारमा भइरहेको मूल्यवृद्धिलाई थप बढावा दिने गरी फागुन १२ को मन्त्रिपरिषद् बैठकले...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

कर्णालीका गैरसरकारी संस्था संकटमा : लगानी घट्यो, कर्मचारी कटौती

दुई वर्षअघिसम्म सुर्खेतमा रहेको गैरसरकारी संस्था (गैसस) सुन्दर नेपाल संस्थासँग ११ वटा कार्यक्रम थिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

संसदबाट भागेको छैन, जवाफ दिन्छुः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संसदबाट नभाग्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई बिहीबार सम्बोधन गर्दै उनले आफू कहिल्यै संसदबाट नभागेको बताए...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण केही दिनमै

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै आफूले मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई बिहीबार सम्बोधन गर्दै उनले मिर्गौला प्रत्यारोपण...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

भारतले नाकाबन्दी गर्दा बोल्न नसक्ने कांग्रेस केकमा राष्ट्रवाद खोज्दैछः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

नेपाल प्रहरीका तीन डिआईजी एआईजीमा सिफारिस

नेपाल प्रहरीका तीन डिआईजी एआईजीमा सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

कञ्चनपुरमा एक दम्पत्तिको विभत्स हत्या

कञ्चनपुरमा एक दम्पत्तिको हत्या भएको छ। शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरी एक दम्पत्तिको हत्या भएको खुलेको छ। प्रहरीका अनुसार ५० वर्षीय जयलाल भण्डारी र उनकी पत्नी २० वर्षीय...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

बाँस्कोटाको बचाउ गरेका ओलीले भने– केक खाएको देखिसहेनन् पत्रकारले

प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

मावि स्कुलका प्रधानाध्यापक ३० हजार घूससहित पक्राउ

नौमुले गाउँपालिका–१ दैलेखकोे भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह ३० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६