मंगलबार, असोज २७, २०८३

समाज

अस्ट्रेलियामा पनि लियो कोरोनाले ज्यान, स्थानीय त्रसित

अमेरिकापछि अस्ट्रेलियामा पनि कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

पत्रकार पौडेलको उपचारका लागि जुट्यो १४ लाख

विराटनगरवाट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारका लागि १४ लाख रुपैयाँ जुटेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

शौच गर्न निस्केका यादवमाथि गोली प्रहार

महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

कोरोनाको डरले टोखा महोत्सव स्थगित

टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी...
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

कलङ्कीमा सडकबाट लडेर एक जनाको मृत्यु

काठमाडौंको कलङ्कीमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

अमेरिकामा पनि कोरोनाबाट एक जनाकाे मृत्यु, वासिङ्टनमा आपतकाल घोषणा

कोरोना भाइरसबाट पनि अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । अमेरिकाको वासिङ्टनमा ..
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

नेकपाको सचिवालय बैठक आज : वामदेवको 'भविष्य' टुंगो लाग्ने

चरम विवादमा फसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (आइतबार) बस्दै छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

डब्लुएचओ भन्छ- नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

क्वारेन्टाइनमा रहेका १९३ काे पुनः स्वास्थ्य परीक्षण, रिपोर्ट भोलि आउने

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको पुनः स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

खाडीमा कोरोना संक्रमण बढ्दो

नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न...
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

कांग्रेसका १३ विभागलाई नेतृत्व प्रदान, संगठन विभागमा गाेपालमान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका १३ वटा विभागलाई नेतृत्व प्रदान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

दुर्घटनामा परेका व्यक्तिकाे परिवारलाई इटहरी उपमहानगरको सहयोग

गत फागुन ७ गते दक्षिण भारतीय राज्यमा दुर्घटनामा परेका व्यक्तिका परिवारलाई इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

साझा पार्टी धर्म निरपेक्षता र संघीयताका बारेमा जनमत संग्रहको पक्षमा

साझा पार्टी धर्म निरपेक्षता र संघीयताका बारेमा जनमत संग्रहको पक्षमा उभिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

ह्वीलचियर प्रयोगकर्तामा आएको खुशी

‘समावेशितामा एकता’ भन्ने नाराका साथ १२औँ अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस मार्च १ को सन्दर्भमा पोखराका ह्वीलचियर प्रयोगकर्ताले डुङ्गा सयर गर्दै बाराही मन्दिरको दर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

सुदूरपश्चिम प्रदेश सरकार सफल भएको छ : मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा : राष्ट्रसंघ

नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

प्रेम रसायन मात्र हो त ?

प्रेम प्रायः एकै नजरमा हुन्छ। जाँचपड्ताल गरिवरि, यताउति सब विचार गरेर ‘ल अब प्रेममा परौं’ भनेर प्रेममा परिन्छ र? पहिल्यै परिसकिएको हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

रौतहटमा छुरा प्रहार गरी छिमेकीको हत्या

रौतहटमा एक जनाले पेटमा छुरा प्रहार गरी छिमेकीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

मोरङमा ट्रक जुध्दा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६