बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनामा परेका व्यक्तिकाे परिवारलाई इटहरी उपमहानगरको सहयोग

दुर्घटनामा परेका व्यक्तिकाे परिवारलाई इटहरी उपमहानगरको सहयोग

गत फागुन ७ गते दक्षिण भारतीय राज्यमा दुर्घटनामा परेका व्यक्तिका परिवारलाई इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

इटहरी- गत फागुन ७ गते दक्षिण भारतीय राज्यमा दुर्घटनामा परेका व्यक्तिका परिवारलाई इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ।

दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका परिवारलाई उपमहानगरले सहयोग गरेको हो।

पुस २३ गते ३५ दिने यात्रामा हिँडेका इटहरी वडा नं. १०, ११ र १२ का ७ जनाले ज्यान गुमाएका थिए। २ जना घाईते भएका थिए।

निम्न र मध्यम आयका मृतक र घाइतेलाई सान्त्वना दिन आर्थिक सहयोग गरेको इटहरी उपमहानगरकि उपमेयर लक्ष्मी गौतमले बताइन्।

प्रकाशित: Feb 29, 2020| 19:29 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।