बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा : राष्ट्रसंघ

नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा : राष्ट्रसंघ

 |  शनिबार, फागुन १७, २०७६

बीबीसी

बीबीसी

शनिबार, फागुन १७, २०७६

जेनेभा– संयुक्त राष्ट्रसङ्घले नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

National life

राष्ट्रसंघको मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रमा सम्बाेधन गर्दै मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) की प्रमुख मिसेल ब्याचलेटले उक्त कुरा बताएकी हुन्।

उनले नेपाल सरकारलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वासको वातावरण बनाउन सुझाव दिएकी छिन्। त्यसका लागि सरकारले जिम्मेवारीपूर्वक द्वन्द्वपीडित र नागरिक समाजसँग बृहत् छलफल अघि बढाउनुपर्ने उनको आग्रह छ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सहभागिता जनाएका थिए। ज्ञवालीसँगको भेटमा ब्याचलेटले नेपालको मानवअधिकारको अवस्थाबारे चासो लिएकी थिइन्।

प्रकाशित: Feb 29, 2020| 15:54 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।