बिहीबार, भदौ ४, २०८३

कोरोनाको शंकामा कुकुर पनि क्वारेन्टाइनमा

हङकङमा घरपालुवा कुकुरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा क्वारेन्टाइन्मा राखिएको स्वास्थ्य अधिकारीले शुक्रबार बताएका छन्।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

हङकङ– हङकङमा घरपालुवा कुकुरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा क्वारेन्टाइन्मा राखिएको स्वास्थ्य अधिकारीले शुक्रबार बताएका छन्।

कोराना भाइरस संक्रमण ‘केही पोजेटिभ’ देखिएपछि कुकुरलाई कृषि, मत्स्यपालन तथा संरक्षण विभागको जिम्मा लगाइएको छ।
विभागका अनुसार कुकुरको मुख, नाक तथा दिसाको प्रारम्भिक परीक्षण गरिएको थियो।

तर, कुकुरमा मानिसलाई जस्तो कुनै लक्षण नदेखिएको बताइएको छ।

विभागले घरपालुवा कुकुरबाट मानिसमा कोरोना संक्रमण हुन सक्छ भन्ने कुनै प्रमाण नरहेको स्पष्ट पारेको छ।

विभागले भनेको छ, ‘कुकुरलाई निगरानीमा राखिएको छ। थप नमुना संकलन गरी परीक्षण गरिनेछ । कुकुरको मुख र नाकमा वातावरणीय प्रभावको संक्रमण हो वा कोरोना नै संक्रमण हो निश्चित गरिनेछ ।’

प्रकाशित: Feb 28, 2020| 11:02 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।