बिहीबार, भदौ ४, २०८३

प्रदीप ज्ञवालीले भने– संविधान संशोधन बेमौसमी बहस

सत्तारुढ दल नेकपाका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनलाई बेमौसमी बहसको संज्ञा दिएका छन्। संविधान संशोधनका लागि नेकपाले कार्यदल गठन गरेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनलाई बेमौसमी बहसको संज्ञा दिएका छन्। संविधान संशोधनका लागि नेकपाले कार्यदल गठन गरेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्।

ज्ञवालीले ट्विट गर्दै भनेका छन्, निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो– स्थिरता र समृद्धिको अपिल । तर अहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन अनि राष्ट्रिय सभा सदस्य पनि प्रम हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस। के नेकपा स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?

प्रकाशित: Feb 25, 2020| 22:40 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।