बिहीबार, भदौ ४, २०८३

सरकारको प्रवक्तामा अर्थमन्त्री खतिवडा

सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन्।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाको राजीनामा पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि अर्थमन्त्री खतिवडाले सम्हालेका छन्।

सञ्चारमन्त्रीलाई सरकारका प्रवक्ता तोक्ने प्रचलन छ। मन्त्री खतिवडा राष्ट्रिय सभा सदस्य समेत हुन् । उनको कार्यकाल यही फागुन २० गते सकिंदैछ। त्यसपछि उनको मन्त्री पद रहने नरहने अहिलेसम्म अन्यौल नै छ। 

प्रकाशित: Feb 26, 2020| 16:27 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।