बिहीबार, भदौ ४, २०८३

घुस लिएको अभियोगमा वडाध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले समरिमाई गाउँपालिकाका ५ का वडाध्यक्ष श्रवण कुमार यादवलाई कार्यलयबाटै पक्राउ गरेको छ। अख्तियारको टोलीले उनलाई घुस लिएको अभियोगमा पक्राउ गरेको हो।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

भैरहवा - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले समरिमाई गाउँपालिकाका ५ का वडाध्यक्ष श्रवण कुमार यादवलाई कार्यलयबाटै पक्राउ गरेको छ। अख्तियारको टोलीले उनलाई घुस लिएको अभियोगमा पक्राउ गरेको हो।

यस्तै अख्तियारको टोलीले उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवलाई घुससहित पक्राउ गरेको छ। उनलाई १७ हजार घुससहित पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ। पक्राउ गरेका दुवैजना माथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।

प्रकाशित: Feb 26, 2020| 17:04 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।