बिहीबार, भदौ ४, २०८३

घरमा ठोक्कियो ट्रक

ट्रक आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै थियो। घरमा कोही पनि नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान घरमा ट«क ठोक्किएको छ। दुर्घटनामा घर र ट्रक दुवै क्षतिग्रस्त भएका छन्।

ट्रक आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै थियो। घरमा कोही पनि नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 26, 2020| 12:03 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।