बिहीबार, भदौ ४, २०८३

‘तेह्रथुमको बुकुरो घरबाट काठमाडौंमा महल कसरी भयो ?’

उनले थपे, ‘अर्काले दिएको चप्पल लगाउने हामी नेताहरु कसरी चिल्लो कारमा हिँडेका छौं ? हामी सबैको सम्पति छानविन हुनुपर्छ।’ भट्टराईले जनलोकपाल विधयेक ल्याउन पनि माग गरेका छन्।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति छानविनको माग गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको जिल्लामा रहेको बुकुरो घरबाट काठमाडौंमा महल बनाइएको विषयमा प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको तेह्रथुमको बुकुरो घरबाट काठमाडौंमा महल कसरी भयो ? छानविन गरौं ।’

उनले थपे, ‘अर्काले दिएको चप्पल लगाउने हामी नेताहरु कसरी चिल्लो कारमा हिँडेका छौं ? हामी सबैको सम्पति छानविन हुनुपर्छ।’ भट्टराईले जनलोकपाल विधयेक ल्याउन पनि माग गरेका छन्।

संविधान संशोधनको चर्चा गर्दै भट्टराईले भने, ‘कार्यकारी निर्वाचित राष्ट्रपति, समानुपातिक संसद र जनलोकपाल विलका विषयमा संविधान संशोधन होस्। जस्केलाबाट कसैलाई प्रधानमन्त्री बनाउन होइन।’

 

प्रकाशित: Feb 26, 2020| 14:12 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।