आइतबार, असोज २५, २०८३

समाज

श्रीमान् परदेशमा, श्रीमती र छोरीको टिपरले लियो ज्यान

काभ्रेको पनौती बसपार्कमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

प्रदेश २ को नाम र राजधानी आज तोकिने, मतदान हुँदै

प्रदेश २ को स्थायी राजधानी र नामकरण गर्न आज (मंगलबार) मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

घर भित्रै पसेर चितुवाले गर्यो बालिकामाथि आक्रमण

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

कोरोनाका कारण २५० नेपाली कतारबाट निकालिए

क्याम्प बाहिर निस्किएका २५० जना नेपालीलाई कतार प्रहरीले पक्राउ गरेर सोमबार नेपाल पठाएको छ । कतारमा कोरोनाको त्रासका कारण
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

प्रम कृषि आधुनिकीकरण परियोजनामा कैफियत, कारवाही गर्न अख्तियारको सुझाव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अन्तर्गत ११ करोड रुपैयाँ पेश्की लिएर पनि २ वर्षसम्म काम सुरु नगर्नेलाई कारवाही गर्न सुझाव दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

बालुवाटार जग्गा प्रकरणमा पौडेल थुनामा

निवास निवास सरकारी जग्गा प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई विशेष अदालतले थुनामा पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँ घटाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

प्रदेश २ मा प्रस्तावित शीत भण्डार निर्माण कार्य रोक्न निर्देशन

प्रदेश २ का आठ जिल्लामा प्रस्ताव गरिएको शीत भण्डार निर्माण कार्य रोक्न निर्देशन दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

अन्तर्राष्ट्रियको माग पूरा नभएपछि प्रादेशिक विमानस्थल माग्दै कर्णाली

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको झण्डै एक दश बित्यो। वर्षौंको प्रयासपछि २०७३ साल कार्त्तिकमा भेरीगंगा नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन पनि भयो।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

'उपभोक्ताकै कारण ग्यास अभाव, नयाँ किन्नेलाई नदिनु'

उपभोक्ताकै कारण खाना पकाउने ग्यासको अभाव भएको ग्यास उद्योगी र बिक्रेताले दाबी गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै संघले उपभोक्ताले आवश्यकता भन्दा धेरै सिलिण्डर भरेर राखेकाले खाना पकाउने ग्यास अभाव...
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

सिन्कादेखि सुनसम्म विदेशबाट, कहिले बन्ने आत्मनिर्भर ?

आत्मनिर्भरताको चर्को राजनीतिक नारा सुनिए पनि सो अनुरूपको योजना नहुँदा स्वदेशमै उत्पादन हुनसक्ने सामान्य वस्तुको आयातसमेत उच्च छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कोरोना संक्रमण रोक्न सरकार गम्भीर भएन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोबिड-१९) संक्रमण रोक्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

साढे २३ लाख बराबरको बेवारिसे सामान बरामद

पर्सा प्रहरीले बेवारिसे अवस्थामा साढे ३ हजार किलोग्राम छोगडासहित ट्रक नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीको 'नमस्कार'

ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठि फुकेर लखेट्ने ट्राफिक प्रहरीलाई अब भिन्न भुमिकामा देख्न पाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

एकतापछि राप्रपामा पहिलो मनोनयन

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

बरामद भएका मास्क बेच्न महान्यायाधिवक्ताकाे निर्देशन

महान्यायाधिवक्ताको कार्यालयले बरामद गरेका मास्क न्युनतम बजार मूल्यमा बिक्रि गर्न प्रहरीलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

'अवैध मदिरा उत्पादनमा सहयोग गर्ने प्रहरीलाई कारबाही हुन्छ'

प्रदेश २ सरकारले तीन दिनभित्र अवैध मदिरा भट्टीहरु बन्द हुने जनाएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा घरेलु मदिरा सेवनबाट एक दर्जनभन्दा बढीको मृत्यु भएपछि प्रदेश सरकारले तीन दिनभित्र अवैध मदिरा भट्टी...
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

नेपाल-भारत मैत्री बस सेवा बन्द

विश्वभर फैलिँदै गएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपाल-भारत मैत्री बस सेवामासमेत परेको छ। कोरोना त्रासका कारण जनकपुरबाट भारतस्थित बिहारको पटनासम्म चल्ने नेपाल-भारत मैत्री बस सेवा बन्द भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण

दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कञ्चनपुरका भण्डारी दम्पतीको हत्या आफ्नै छोराबाट

गत फागुन १५ गते शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्यामा आफ्नै छोराको संलग्नता रहेको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६