राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले ४...
विद्यालय खुलेको ३ वर्ष नबित्दै त्यहीँ स्थापना भयो– हिमालय इँटा उद्योग। कक्षाकोठामै इँटाभट्टाको धूवाँको मुस्लो छिर्न थालेपछि विद्यार्थीलाई निकै सकस भयो।
गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको बुहान सहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा पनि फैलिन थालेको छ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि खटिने कर्मचारीलाई २५ देखि ७५ प्रतिशतसम्म जोखिम भत्ता दिने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिको बैठकले सो निर्णय गरेको...
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचारका लागि आएका बिरामीलाई चिकित्सकले लापरबाहि गरी मारेको आरोप लगाउँदै आफन्तले सोमबार दिनभर प्रदर्शन गरेका छन् ।