बिहीबार, भदौ ४, २०८३

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

चितवन– चितवनमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ख ४०९१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–७, कृष्णपुरकी ३५ वर्षीया लक्ष्मी सुवेदीको ज्यान गएको हो।

ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 17, 2020| 03:24 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।