मंगलबार, जेठ १३, २०८२

साढे २३ लाख बराबरको बेवारिसे सामान बरामद

पर्सा प्रहरीले बेवारिसे अवस्थामा साढे ३ हजार किलोग्राम छोगडासहित ट्रक नियन्त्रणमा लिएको छ।
 |  सोमबार, चैत ३, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

vianetvianet

पर्सा- पर्सा प्रहरीले बेवारिसे अवस्थामा साढे ३ हजार किलोग्राम छोगडासहित ट्रक नियन्त्रणमा लिएको छ।

वीरगंज उपमहानगरपालिका–१६ मा बेवारिसे अवस्थामा ना५ख ८४८१ नम्बरको मिनी ट्रकमा लोड रहेको २३ लाख ५० हजार मुल्य बराबरको छोगडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उक्त छोगडा चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली पुग्दा बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएको उक्त ट्रकसहित छोगडा प्रहरीले आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ।

प्रकाशित: Mar 16, 2020| 12:27 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।