शुक्रबार, असोज २३, २०८३

समाज

कोरोनाबारे जानकारी दिन वेबसाइट र एप्स

सरकारले कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी जानकारी दिन वेबसाइट र एप्स सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

समस्यामा परेका ग्राहकले सोमबार नेपाल ग्यास पाउने

नेपाल ग्यास कम्पनीले अत्यावश्यक अवस्थाका उपभोक्तालाई सोमबारदेखि बालाजुस्थित औद्योगिक क्षेत्रबाट ग्यास वितरण गरिने जनाएको छ। बिहान साढे ९ बजेदेखि दिउँसो साढे १ बजेसम्म उद्योग बाहिर औद्योगिक क्षेत्रको गेटबाट ग्यासको बिक्री...
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोना कोषमा नायिका वर्षा सिवाकोटीको १ लाख

नायिका वर्षा सिवाकोटीले सरकारले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोषमा १ लाख रुपैयाँ सहयोगको घोषणा गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

सामाजिक दूरी कायम गर्न मुख्यमन्त्री राउतको अपिल

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

प्रदेश सरकारलाई सिद्धार्थ बैंकको १० लाख सहयोग

जनकपुरधाम– सिद्धार्थ बैंकले प्रदेश २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

वुहानबाट फर्केर १४ दिन खरिपाटी क्वारेन्टाइनमा बसेका जनकपुरका युवाको यस्तो छ सुझाव

सुरुमा सामान्य भाइरस रहेको लागे पनि सरकारले ‘लकडाउन’ गरेपछि प्रतिकूल अवस्था आउन सक्ने उनलाई लागेको थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

चीनबाट उपलब्ध सामग्री सरकारलाई हस्तान्तरण

कोरोना रोकथाम र व्यवस्थापनका लागि चीन सरकारले उपलब्ध गराएको मेडिकल सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

देशका विभिन्न स्थानमा आगलागी, साढे २० लाखकाे धनमाल नष्ट

नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

करेन्ट लगाई माछा मार्ने ६ पक्राउ

नदीमा करेन्ट लगाई माछा मार्ने ६ जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

जबरजस्ती करणीको अभियोगमा पक्राउ

१३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगुमा युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

प्रदेश २ मा विपन्नलाई निःशुल्क खाना

प्रदेश २ सरकारले ‘लकडाउन’ अवधिभर प्रदेशका विपन्न र मजदुरलाई निःशुल्क खानाको व्यवस्था गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

४७० हवलदारको बढुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले चार सय ७० जना प्रहरी हवलदारको प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

क्वारेन्टाइनमा बसेकाको तथ्यांक लिन गएका वडा अध्यक्षको अज्ञात समूहले खुट्टा भाँच्यो

क्वारेन्टाइनमा बसेकाहरुको तथ्यांक संकलन गरेर घर फर्किरहेका एक वडा अध्यक्षको अज्ञात समुहले खुट्टा भाँचेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

भारतबाट अवैधरूपमा भित्रिए ३९ नेपाली

भारतबाट अवैधरूपमा ३९ जना नेपाली आइतबार स्वदेश भित्रिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

ज्वरो नाप्ने थर्मल गनसमेत छैन दुर्गमका हेल्थ डेस्कमा

कोरोना भाइरसको संक्रमण भित्रन नदिन जुम्लाको हिमा गाउँपालिकाले सिमानामा ६ वटा स्थानमा हेल्थ डेस्क राखेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

धरानमा कोरोना परीक्षण सुरु

प्रदेश १ मा आइतबारदेखि कोरोना भाइरस परीक्षण सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

नेविसंघले बाँड्यो सुरक्षाकर्मीलाई स्वास्थ्य सचेतना सामग्री 

नेपाल विद्यार्थी संघले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत प्रहरीलाई स्वास्थ्य सचेतना सामग्री वितरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

प्रहरीलाई ढुंगामुढा प्रहार गर्ने पक्राउ

प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

परराष्ट्रमन्त्री भन्छन्, सरकारले सम्पूर्ण शक्ति लगाएको छ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६