शुक्रबार, असोज २३, २०८३

समाज

खाद्य संस्थानको दाल-चामलमा १० प्रतिशत छुट

सरकारले नेपाल खाद्य संस्थानबाट बिक्री हुने खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

इन्टरनेट र मोबाइल डाटामा २५ प्रतिशत छुट

इन्टरनेट र मोबाइल डाटामा २५ प्रतिशत छुट हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

श्रम स्वीकृति लिएर बसेकालाई स्वदेशमै रोजगारी

नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

एक महिनाको भाडा नलिन घरबेटीलाई सरकारको आग्रह

सरकारले डेरावालासँग एक महिनाको घरभाडा नलिन सम्पूर्ण घरबेटीलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

विद्युत् महसुलमा २५ प्रतिशत छुट

सरकारले विद्युत् महसुलमा छुट दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

एक साता थपियो लकडाउन, उल्लंघन गरे ६ महिना कैद

सरकारले गत साता लागू गरेको देशव्यापी बन्दाबन्दी (लकडाउन) एक साता थप्ने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

उपभोग्य सामग्री आपूर्ति व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई

सरकारले उपभोग्य सामग्रीको आपूर्ति व्यस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

पाकिस्तानमा कोरोना संक्रमितको संख्या १५ सय पुग्यो, १२ को मृत्यु

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोनाबाट बेलायतमा १२२८ को मृत्यु, २४३३ संक्रमित थपिए

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा नै २०९ जनाको मृत्यु भएको छ। त्यहाँ कोरोनाबाट एकैदिनमा यति धेरैको मृत्यु भएको पहिलो पटक हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोना रोकथाम कोषमा उद्योग वाणिज्य महासंघको डेढ करोड सहयोग

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस संक्रमण तथा रोकथाम नियन्त्रण उपचार कोषमा १ करोड ५० रुपैयाँ नगद तथा सामग्री सहयोग गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

तिहाड जेलबाट ३५६ कैदी ४५ दिनका लागि रिहा

भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

सीमामा अलपत्र नेपाली आउन पाउने, १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

मुलुक भित्रिएपछि उनीहरू १४ दिनसम्म अनिवार्य स्थानीय र प्रदेश सरकारको निगरानीमा क्वारेन्टाइनमा बस्नुपर्नेछ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई १० हजार जरिवाना

लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोना संक्रमितकै विमानमा आएकाको स्वाब परीक्षण भएन

कोरोना संक्रमित चढेर आएको कतार एयरवेजको विमानमा आएका कपिलवस्तुका दुई युवाको अझै स्वाब परीक्षण हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

भारतमा कोरोना रोकथाम गर्न बीसीसीआईको ५१ करोड सहयोग

कोरोना भाइरस (कोभिड–१९) संक्रमण राेकथाम गर्न बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले सरकारलाई ५१ करोड भारतीय रूपैयाँ सहयोग गर्ने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

लकडाउनमा बाहिर ननिस्कन सम्झाउने प्रहरीमाथि क्रिकेट ब्याट प्रहार

लकडाउनका समयमा बाहिर ननिस्कन आग्रह गर्ने प्रहरीमाथि कुटपिट भएको छ। लकडाउनका समयमा क्रिकेट नखेली घरमा बस्न सुझाव दिने प्रहरीमाथि आइतबार परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा कुटपिट भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोनाले जनकपुरको चैते छठ र दशैं प्रभावित, पहिलोपल्ट बन्द भयो जानकी मन्दिर

कोरोना त्रासकै कारण जनकपुरको जानकी मन्दिर इतिहासमै पहिलोपटक बन्द भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

सीमामा अलपत्र ६४ नेपालीको उद्धार

कैलालीको सीमावर्ती भारतीय गौरिफन्टा सीमानाकामा अलपत्र ६४ जनाको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

वैशाख ३ सम्म अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित

सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६