बिहीबार, भदौ ४, २०८३

श्रम स्वीकृति लिएर बसेकालाई स्वदेशमै रोजगारी

 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं- श्रम स्वीकृति लिएर विदेश जान नपाएका, कोरोना भाइरसका कारण फर्किएर आएकाको स्थानीय तहमार्फत लगत संकलन गरी रोजगार सेवा केन्द्रमा दर्ता गराउने र प्रधानमन्त्री राेजगार कार्यक्रममा राेजगारी दिने निर्णय मन्त्री परिषद् बैठकले गरेकाे छ।

यसअघि नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जाने अनुमति लिएर जान नपाएकालाई  सहुलियतपूर्ण ऋण दिने निर्णय गरेकाे छ। राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै सहुलियतपूर्ण कर्जा लिइ उद्योग व्यवसाय सञ्चालन गर्न ऋण दिने व्यवस्था गरेको हो।

प्रकाशित: Mar 29, 2020| 21:31 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।