बिहीबार, भदौ ४, २०८३

एक महिनाको भाडा नलिन घरबेटीलाई सरकारको आग्रह

सरकारले डेरावालासँग एक महिनाको घरभाडा नलिन सम्पूर्ण घरबेटीलाई आग्रह गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

सरकारले श्रमिक डेरावालासँग एक महिनाको घरभाडा नलिन सम्पूर्ण घरबेटीलाई आग्रह गरेको छ। मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले गरेका निर्णयबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो आग्रह गरेका हुन्।

त्यसैगरी सरकारले निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको छ। सरकारले जारी देशव्यापाी लकडाउन चैत २५ गते मंगलबार राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: Mar 29, 2020| 21:30 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।