बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट बेलायतमा १२२८ को मृत्यु, २४३३ संक्रमित थपिए

कोरोनाबाट बेलायतमा १२२८ को मृत्यु, २४३३ संक्रमित थपिए

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा नै २०९ जनाको मृत्यु भएको छ। त्यहाँ कोरोनाबाट एकैदिनमा यति धेरैको मृत्यु भएको पहिलो पटक हो।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा नै २०९ जनाको मृत्यु भएको छ। त्यहाँ कोरोनाबाट एकैदिनमा यति धेरैको मृत्यु भएको पहिलो पटक हो।

बेलायतमा हालसम्म एक हजार २२८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। त्यसैगरी २ हजार ४ सय ३३ संक्रमित थपिएर संक्रमितको संख्या १९ हजार ५ सय २२ पुगेको छ ।

बेलायत सकारले नागरिकलाई कठिन परिस्थिति का लागि तयार रहन आग्रह गरेको छ।

 

प्रकाशित: Mar 29, 2020| 20:33 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।