इन्टरनेट र मोबाइल डाटामा २५ प्रतिशत छुट हुने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठनकले लकडाउन अवधिभर दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकले इन्टरनेट र मोबाइल डाटा दुवैमा २५ प्रतिशत छुट दिन निर्णय गरेको हो ।
प्रकाशित: Mar 29, 2020| 21:37 आइतबार, चैत १६, २०७६