बिहीबार, भदौ ४, २०८३

विद्युत् महसुलमा २५ प्रतिशत छुट

सरकारले विद्युत् महसुलमा छुट दिने निर्णय गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

सरकारले विद्युत् महसुलमा छुट दिने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मासिक १५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई फागुन र चैत महिनाको महसुल २५ प्रतिशत छुट दिने निर्णय गरेको हो। त्यसैगरी फागुन र चैतसम्मको महसुल वैशाख मसान्तसम्ममा तिर्दा जरिवाना नलिने निर्णय पनि गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

प्रकाशित: Mar 29, 2020| 21:18 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।