बिहीबार, भदौ ४, २०८३

खाद्य संस्थानको दाल-चामलमा १० प्रतिशत छुट

सरकारले नेपाल खाद्य संस्थानबाट बिक्री हुने खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

सरकारले नेपाल खाद्य संस्थानबाट बिक्री हुने खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
खाद्य संस्थाले विभिन्न गुणस्तरको चामल, दाल, फापर, सिमी आदि बिक्री गर्दै आएको छ।

प्रकाशित: Mar 29, 2020| 21:45 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।