मंगलबार, फागुन २६, २०८२

कोरोना संक्रमितकै विमानमा आएकाको स्वाब परीक्षण भएन

कोरोना संक्रमित चढेर आएको कतार एयरवेजको विमानमा आएका कपिलवस्तुका दुई युवाको अझै स्वाब परीक्षण हुन सकेको छैन।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

National life
Laxmi sunrise bank
kumari

कपिलवस्तु - कोरोना संक्रमित चढेर आएको कतार एयरवेजको विमानमा आएका कपिलवस्तुका दुई युवाको अझै स्वाब परीक्षण हुन सकेको छैन।

विमानमा सवार युवतीमा कोरोना भाइरस संक्रमण रहेको पुष्टी भएपनि उनीसंगै दोहाबाट आएका मायादेवी गाउँपालिकाका दुई युवाको स्वाब परीक्षण हुन नसकेको हो। उनीहरु दुवै जना स्थानीय क्वारेन्टाइनमा छन्।

मायादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादबले उनीहरुमा संक्रमणको लक्षण नदेखिएकाले परीक्षण नगरिएको बताए। उनले भोली सोमबार १४ दिन पुग्ने भएकाले उनीहरुलाई छाड्ने तयारी भइरहेको बताए।

प्रकाशित: Mar 29, 2020| 17:57 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।